काठमाडौं– भिनेत्री बेनिशा हमालको प्रमुख भुमिका रहेको फिल्म ‘द ब्ल्यू लाइट’ दर्शकलाई मन परेको, तर प्रचार–प्रसारमा कमि भएको भन्दै प्रदर्शन स्थगन गरिएको छ । यो फिल्म गत माघ १६ गतेदेखि प्रदर्शनमा आए पनि सोमवार निर्माण संस्थाले एक प्रेस विज्ञप्ति जारी गर्दै ब्यापक प्रचार–प्रसार गरेर भविष्यमा पुनः प्रदर्शन गरिने जनाएको छ । प्रीमियरमा सेलिब्रेटी दर्शक तथा सिनेमा हलमा आम दर्शकबाट पाएको प्रतिक्रियापछि फिल्मको निर्माण संस्थाले यसलाई निकट भविष्यमा पुनः प्रदर्शन गर्ने घोषणा गरेको हो । यो फिल्ममा अभिनेत्री बेनिशा हमालले मुख्य अभिनेत्रीको भूमिका निर्वाह गर्नुका साथै पहिलो पटक उनी यही फिल्ममार्फत कार्यकारी ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...