काठमाडौं– अभिनेता तथा निर्देशक निखिल उप्रेती तथा अभिनेत्रीबाट निर्मात्री बनेकी सञ्चिता लुईँटेलको नयाँ नेपाली फिल्म ‘आचार्य’ को अहिले क्लाइमेक्स सिनको काम भैरहेको छ । दर्शकहरुले व्यग्रताका साथ प्रतिक्षा गरिरहेको यो फिल्ममा धेरै जना नयाँ अनुहारले अभिनय गरेका छन् भने केहि भारतीय कलाकारको पनि अभिनय देखिने छ । अहिले फिल्मको क्लाइमेक्स सिनमा काम भइरहेको हुँदा छायांकनस्थलमा हिन्दी धारावाहिकका प्रख्यात अनुहार रोहित चौधरी हेलिकप्टर देखिएका छन् । कलाकार चौधरी कैलाश हेलिकप्टर सर्भिसेसको हेलिकप्टर चढेर एउटा कारलाई फलो गर्दै गरेको देखिएका छन् । उनी हेलिकप्टरबाट निस्केर बन्दुक ताक्दै गरेको देखिएको छ । भारतीय अभिनेता ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...