दिनेश सिटौलालाई ट्रिब्युट दिँदै ‘श्री बुकुरो’को टिजर सार्वजनिक

February 4, 2026 at 04:19 PM

काठमाडौं । फागुन १ गते प्रदर्शनमा आउने चलचित्र ‘श्री बुकुरो’को टिजर सार्वजनिक भएको छ । पत्रकार दिनेश सिटौलालाई ट्रिब्युट दिँदै सार्वजनिक गरिएको टिजरमा चिना मिलाउन गरिएको प्रयास छ । सुदीप भुपाल सिंह निर्देशित ‘श्री बुकुरो’को टिजरले चलचित्रको कथावस्तुबारे संकेत गरेको छ । विवाहका लागि चिना हेराउन पण्डितसहित बसेका दुई परिवार टिजरमा देखिन्छ । ‘श्री बुकुरो’मा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...