रिलिजको पूर्व सन्ध्यामा ‘कुमारी’को सुखद संकेत: ‘डोको बुन्ने’ले पार गर्‍यो करोड भ्युज, देशभर उत्साहजनक शो

February 5, 2026 at 09:24 AM

काठमाडौं। नेपाली फिल्म ‘कुमारी’ भोलि शुक्रबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शन हुँदैछ। रिलिजको ठीक एक दिन अगावै फिल्मले सुखद संकेत दिएको छ। फिल्मको लोकप्रिय गीत ‘डोको बुन्ने’ले युट्युबमा १ करोडभन्दा बढी भ्युज पार गर्दै दर्शकमाझ बलियो उपस्थिति जनाएको हो। केहर सिंह लिम्बुको स्वर रहेको यस गीतमा सागर लामिछाने मगर र सुमन तामाङका शब्द तथा सुमन र …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...