‘श्री बुकुरो : द होम कलिङ’को भावुक ट्रेलर सार्वजनिक

February 5, 2026 at 03:18 PM
1 min read

The post ‘श्री बुकुरो : द होम कलिङ’को भावुक ट्रेलर सार्वजनिक appeared first on Celebrity Nepal.

काठमाडौँ। महाशिवरात्रिको अवसर पारेर फागुन १ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली सिनेमा ‘श्री बुकुरो : द होम कलिङ’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको छ। ग्रामीण परिवेशमा आधारित यो सिनेमाले पारिवारिक माया, अपनत्व, मिलन र स–साना द्वन्द्वलाई आत्मीय शैलीमा प्रस्तुत गरेको देखिन्छ। काव्यात्मक न्यारेसनमा तयार पारिएको ट्रेलरले पात्रहरूको चाहना, सपना र भावनात्मक उतार–चढावलाई प्रभावकारी रूपमा समेटेको […]

The post ‘श्री बुकुरो : द होम कलिङ’को भावुक ट्रेलर सार्वजनिक appeared first on Celebrity Nepal.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...