काठमाडौं । महाशिवरात्रिको छेको पारेर आगामी फागुन १ गतेदेखि प्रदर्शन हुने फिल्म ‘श्री बुकुरोः द होम कलिङ’को ट्रेलर सार्वजनिक भएको छ । ग्रामीण परिवेशमा निर्माण गरिएको फिल्मको कथावस्तुमा पारिवारिक स्नेह, मिलन र नोकझोंक देखाइएको छ । काव्यात्मक न्यारेसन शैलीमा तयार पारिएको ट्रेलरले पात्रको चाहना, अपेक्षा र द्वन्द्वका तत्वलाई समेटेको छ । फिल्मकी मुख्य पात्र लक्ष्मी […]
The post श्री बुकुरोः द होम कलिङ ट्रेलरः घर चाहना, विवाह सपना appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...