काठमाडौं । आगामी फागुन १ गते महाशिवरात्रिको अवसर पारेर रिलिज हुने फिल्म ‘शिवांशः च्याप्टर १’ को ट्रेलर सार्वजनिक भएको छ । अञ्जन सिनेमा प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्मको ट्रेलरमा जोगीको भेषमा गरिने आपराधिक क्रियाकलापलाई समेटिएको छ । ट्रेलरमा जोगीको भेषमा बसेर भित्री रूपमा कतिपय व्यक्ति कसरी अपराधमा सक्रिय हुन्छन् भन्ने देखाइएको छ । पौराणिक हिन्दु […]
The post शिवांशः च्याप्टर १ ट्रेलरः जोगीको भेषमा अपराध appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...