‘बिगुल- मनोरञ्जन मात्र होइन, समाजको ऐना पनि हो’: रमेश कोइराला, निर्देशक

February 6, 2026 at 04:08 AM

काठमाडौं– तीन दशकभन्दा लामो अवधिदेखि निर्देशनको क्षेत्रमा सक्रिय रमेश कोइराला यतिबेला निकै उत्साहित भएका छन् । विगतमा जातीय छुवाछुतविरुद्ध आवाज उठाइएको फिल्म ‘निरमाया’ निर्देशक गरेर चर्चामा आइसकेका निर्देशकले उक्त फिल्ममार्फत ‘परिवर्तन आफैँबाट सुरु गरौं, समाज स्वतः बदलिने छ’ भन्ने सन्देशक दिन खोजेका थिए । सयौँ वृत्तचित्र तथा टेलिश्रृंखलाहरुमा समेत आफ्नो निर्देशकीय क्षमता प्रस्तुत गरिसकेका निर्देशक कोइराला यतिबेला आफ्नो नयाँ फिल्म ‘बिगुल’ का कारण उत्साहित मात्र भएका छैनन्, फिल्ममार्फत देशका जनतालाई राजनीतिक सचेतना जगाउन सकिन्छ भन्ने कुरालाई समेत प्रमाणित गर्न गैरहेका छन् । यो फिल्म आगामी फागुन १ गते शुक्रवारदेखि दर्शकमाझ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...