वरिष्ठ कलाकार सुनिल थापाको निधन

February 7, 2026 at 03:03 AM

काठमाडौं – ‘राते काँइला’ नामले परिचित वरिष्ठ कलाकार सुनिल थापाको आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको छ। अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना हुनुभएका थापाको उपचारकै क्रममा निधन भएको निकट श्रोतले पुष्टी गरेको छ।लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थापाको असामयिक निधनले सम्पूर्ण नेपाली कला जगतलाई स्तब्ध बनाएको छ। उनलाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...