काठमाडौं । भोजपुरी गायक तथा गायिका गोलु डी र खुशी कक्कडको स्वरमा ‘कमर धके झूल’बोलको भोजपुरी गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा गजेन्द्रजीको शब्द, विराजजीको संगीत, गोलुजीको संगीतसंयोजन र अभिषेक विश्वकर्माको रेकर्डिङ छ । सप्तरंगी फिल्मको ब्यानरका लागि एमडी हुसेन निर्माता रहेको भिडियोमा भोजपुरी मोडल सदाम हुसेन र मेनुका माझीको अभिनय छ । भिडियोमा […]
The post गोलु र खुशीको कमर धके झूल appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...