खाँदबारी खुल्यो सिनेमा हल, ‘जिएसएफ सिनेमा’ सञ्चालनमा

February 7, 2026 at 03:51 PM
1 min read

खाँदबारी- हिमाली जिल्ला संखुवासभाको सदरमुकाम खाँदबारी अब आधुनिक फिल्म अनुभवको नयाँ यूगमा प्रवेश गरेको छ । बुद्ध चोकमा स्थापना गरिएको जिएसएफ सिनेमा शनिवारदेखि औपचारिक रूपमा सञ्चालनमा आएपछि स्थानीय बासिन्दामा उत्साह छाएको छ । कुनै समय ८० को दशकतिर बाँसको टाटी र बोराले छोपिएको अस्थायी संरचनाभित्र खोलिएको हलमा फिल्म हेर्नुपर्ने वाध्यता थियो । तर समयसँगै सुविधायुक्त हाईभिजन हुँदै अहिले अत्याधुनिक प्रोजेक्शन, गुणस्तरीय ध्वनि प्रणाली तथा आरामदायी बसाइ सुविधासहितको सिनेमा हल सञ्चालनमा आउनुलाई यहाँको फिल्म संस्कृतिमा ठूलो फड्कोका रूपमा हेरिएको छ । स्थानीयका अनुसार प्रविधिको विकाससँगै दर्शकको रोजाइ र अपेक्षामा आएको परिवर्तनलाई यो हलले ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...