‘श्री बुकुरो’को मर्मस्पर्शी ट्रेलर

February 7, 2026 at 10:29 PM

काठमाडौं । चलचित्र ‘श्री बुकुरो’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको छ । साढे तीन मिनेट लम्बाइको ट्रेलरले चलचित्रको कथावस्तु, केन्द्रीय द्वन्द्व र परिवेशलाई प्रभावकारी रूपमा उजागर गरेको छ । परिवारभित्रको सम्बन्ध र टकरावलाई केन्द्रमा राखिएको ट्रेलरले एउटी आमाका लागि जन्मघरको भावनात्मक महत्वलाई प्रस्तुत गर्न खोजेको देखिन्छ । काव्यिक शैलीमा तयार पारिएको ट्रेलरमा श्रीमान्को निधनपछि पनि सन्तानको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...