राष्ट्रिय झन्डा ओढाउँदै कलाकार सुनिल थापाको अन्त्येष्टि

February 8, 2026 at 10:59 AM

काठमाडौं – नेपाली रजतपटमा आफ्नो सशक्त अभिनयमार्फत अमिट छाप छोड्न सफल दिग्गज कलाकार सुनिल थापा अब स्मृतिमा मात्र सीमित भएका छन्। शनिवार हृदय घातका कारण निधन भएका ६८ वर्षीय थापाको आइतबार दिउसो पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। आइतबार अपराह्न ४ बजे बागमती किनारको शोकमग्न वातावरणमा हिन्दु परम्परा अनुसार उनको दाहसंस्कार सम्पन्न भयो। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...