‘आ बाट आमा’ ले नौ दिनमा कमायाे ४ करोड ८० लाख

February 9, 2026 at 08:04 AM
1 min read

काठमाडौँ- फिल्म ‘आ बाट आमा’ ले प्रदर्शनको ९ दिनमा करिब ५ करोडको व्यापार गरेको छ। चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको माघ २४ सम्मको बक्स अफिस कलेक्सनअनुसार फिल्मले उक्त कमाइ गरेको हो। विवरण अनुसार फिल्मले ४ करोड ८० लाख ९० हजार ४ सय ८७ रुपैयाँ कमाएको छ। फिल्मकाे १ लाख ७६ हजार ५ सय ५२ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...