काठमाडौं- चलचित्र विकास बोर्डले माघ २४ गतेसम्मको नेपाली फिल्मको बक्स अफिस विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार फिल्म ‘आ बाट आमा’ ले गत शनिवारसम्म सिनेपाः बक्सअफिसमा ४ करोड ८० लाख ९० हजार ४८७ रूपैयाँ ग्रस कमाएको छ । फिल्मको १ लाख ७६ हजार ५५२ वटा टिकट बिक्री भएका छन् । माघ १ गते रिलिज फिल्म ‘गोबर गणेश’ को कमाइ १ करोड ४० लाख २७ हजार ७६६ रूपैयाँ पुगेको छ । फिल्मको ४९ हजार ५३१ वटा टिकट बिक्री भएका छन् । पुस ४ मा रिलिज ‘झरीपछिको इन्द्रेणी’ ले १ करोड २९ लाख ५५ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...