‘छोरीहरूले हेर्नै पर्ने फिल्म’ भन्दै ‘कुमारी’ लाई समीक्षकले दिए ५ मा ४ स्टार रेटिङ

February 9, 2026 at 05:21 AM

काठमाडौं– दिनेश राउत निर्देशित हाल प्रदर्शनरत नेपाली फिल्म ‘कुमारी’ ले समीक्षक तथा दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । विशेष गरी फिल्म समीक्षकहरूले यसको प्रेम कथा, मौलिक कथावस्तु र सांस्कृतिक पक्षको खुलेर तारिफ गर्दै ४ स्टारसम्मको रेटिङ दिएका छन् । प्रेम कथा र महिला संवेदनालाई केन्द्रमा राखेर निर्माण गरिएको यो फिल्मलाई समीक्षकहरूले ‘धमाकेदार’ तथा ुलामो समयपछि आएको उत्कृष्ट नेपाली फिल्मु को रूपमा व्याख्या गरेका छन् । समीक्षकहरूले आफ्नो समीक्षामा फिल्मको पटकथा र प्रस्तुतिको उच्च प्रशंसा गरेका छन् । एक समीक्षामा भनिएको छ– ‘यो फिल्म विशेष गरी छोरीहरूले हेर्नै पर्ने बनेको छ। ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...