‘कस्तुरी’को छायांकन सुरु, पहिलोपटक स्क्रिन सेयर गर्दै निखिल र वर्षा

February 10, 2026 at 06:53 AM

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका ‘एक्सन स्टार’ निखिल उप्रेती र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहने नयाँ चलचित्र ‘कस्तुरी’को औपचारिक निर्माण कार्य सुरु भएको छ । मंगलबार बिहान ललितपुरस्थित बंगलामुखी मन्दिरमा शुभ मुहूर्त गर्दै चलचित्रको छायांकन थालिएको हो । मन्दिरमा पूजाआजा र शुभ साइतको टिकासँगै निर्देशक ऋत बोहोराले आजैबाट चलचित्रको काम सुरु भएको जानकारी दिए […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...