वर्षाकाे जाेडी बन्दै निखिल, शुभ मूहुर्तसँगै सुरु गरे ‘कस्तुरी’ को छायांकन

February 10, 2026 at 07:07 AM
1 min read

काठमाडौँ- निखिल उप्रेती र वर्षा शिवाकोटीको मुख्य भुमिकामा फिल्म ‘कस्तुरी’ बन्ने भएकाे छ। यही फिल्ममा अभिनेता निखिल  र अभिनेत्री वर्षाले पहिलोपटक स्क्रिन सेयर गर्ने भएका छन्। ललितपुरको बंगलामुखी मन्दिरमा मंगलबार बिहान शुभ मूर्हतसँगै फिल्मको छायांकन सुरु गरिएको छ। फिल्म ऋत बोहोराकाे निर्देशकमा बन्न लागेकाे हाे। ‘हामीले आजबाट नै छायांकन थालेका छौँ। यसको अधिकांश छायांकन काठमाडौं […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...