काठमाडौं– अभिनेता अनमोल केसी तथा अभिनेत्री जस्सीता गुरुङले आफ्नो नयाँ फिल्म ‘फर्की फर्की’ को नयाँ तस्विर सार्वजनिक गरेका छन् । तस्विरमा दुबैलाई रोमान्टिक अवतारमा देखिएको छ । दुबैले सामाजिक सञ्जालमार्फत उक्त तस्विर सार्वजनिक गरेका हुन् । सन् २०२४ मा प्रदर्शन हुने भनिएको उक्त फिल्मको तस्विर शेयर गर्दै क्याप्सन लेखेका छन्– ‘अ म्याजिकल लभस्टोरी, फर्की फर्की ।’ क्याप्सनमै यो फिल्म सन् २०२४ मा प्रदर्शन हुने उल्लेख गरिएको छ । त्यसो त यसअघि नै निर्माता रोहित अधिकारीले यो फिल्म बुद्ध जयन्तीको अवसर पारेर जेठ १० गते प्रदर्शन हुने जानकारी दिइसकेका छन् ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...