काठमाडौं– अभिनेता निखिल उप्रेती तथा अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहने नयाँ नेपाली फिल्म ‘कस्तुरी’ को शुभ मूहुर्त गरिएको छ । मंगलवार बिहान ललितपुरको बंगलामुखी मन्दिरमा शुभ मूर्हतसँगै फिल्मको छायांकन पनि प्रारम्भ गरिएको छ । यस फिल्मबाट नै अभिनेता निखिल उप्रेती र वर्षा सिवाकोटीले पहिलोबाट स्क्रिन सेयर गर्न लागेका हुन् । शुभमुर्हत गर्दै निर्देशक ऋत बोहोराले आजैदेखि फिल्मको छायांकन प्रारम्भ गरिएको जानकारी दिएका छन् । ‘हामीले आजैदेखि फिल्मको छायांकन थालेका छौँ । यसको अधिकांश छायांकन काठमाडौं तथा आसपासमा हुनेछ,’ निर्देशक बोहोराको भनाइ छ । निर्देशक बोहोराका अनुसार रहस्य, सस्पेन्स ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...