काठमाडौं– मिस नेपाल–२००० तथा अभिनेत्री उषा खड्गी अहिले आफ्नो बुटिक व्यवसायसंगै फिल्महरुको अभिनयमा पनि व्यस्त छिन् । उनलाई पछिल्लो पटक ‘जेरी अन टप’ मा देखिएको थियो । यसैबीच, यी अभिनेत्रीलाई अब केही नयाँ फिल्ममा समेत देखिँदैछ अर्थात उनी नयाँ फिल्ममा अभिनय गर्ने तयारीमा छिन् । भर्खरै आफ्ना दुई सन्तानसंग बैंककमा छुट्टि मनाएर नेपाल फर्किएकी उषाको एउटा स्टाटस चर्चामा रहेको छ । उनको उक्त स्टाटसले उषाले लाइफ पार्टनर भेटेको हो कि भन्नेतर्फ संकेत गरेको छ । अभिनेत्री खड्काले कवितात्मक शैलीमा लेखेको उक्त स्टाटसमा आफ्नो सम्पूर्ण जीवन नै समर्पित गर्ने कुरा बताएकी ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...