‘फ्रेन्च किस’मा रेखा थापाको इन्ट्री, चलचित्र थप प्रतिक्षित बन्ने निर्माताको विश्वास

February 10, 2026 at 01:44 PM

काठमाडौं । चलचित्र ‘फ्रेन्च किस’मा सुपरस्टार अभिनेत्री रेखा थापा आबद्ध भएकी छन् । निर्माणपक्षले अभिनेत्री रेखालाई चलचित्र ‘फ्रेन्च किस’मा अनुबन्ध गरेको हो । नयाँ पुस्ताको लभ स्टोरी ‘फ्रेन्च किस’मा रेखालाई अनुबन्ध गरेको जानकारी दिँदै कार्यकारी निर्माता सौगात बस्नेतले उनको इन्ट्रीसँगै चलचित्र थप सशक्त, आकर्षक र प्रतिक्षित बन्ने विश्वास व्यक्त गरे । “रेखा थापा लामो समयदेखि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...