‘दक्षता अभिवृद्धि वर्ष-२०८२’ : चलचित्रकर्मीका लागि घोडचढी तालिम

February 10, 2026 at 10:33 PM
1 min read

काठमाडौं । चलचित्र विकास बोर्डले ‘चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष-२०८२’ को अवसर पारेर नेपाली चलचित्र क्षेत्रका कलाकार तथा स्टन्ट आर्टिस्टहरूको सीप विकास गर्ने उद्देश्यसहित एकहप्ते घोडचढी तालिम सुरु गरेको छ । ऐतिहासिक, पौराणिक, एक्शन तथा साहसिक चलचित्र निर्माणमा घोडचढीलाई अत्यावश्यक सीपका रूपमा लिइँदै आएको सन्दर्भमा कलाकारहरूलाई सुरक्षित, अनुशासित र व्यावसायिक बनाउने लक्ष्यसहित बोर्डको आयोजनामा तालिम सञ्चालन

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...