शुभमूर्हतसँगै छायांकनमा ‘कस्तुरी’

February 10, 2026 at 10:23 PM

ललितपुर । अभिनेता निखिल उप्रेती र वर्षा सिवाकोटी मुख्य भूमिकामा रहेको चलचित्र ‘कस्तुरी’को छायांकन आरम्भ भएको छ । मंगलबार बिहान बंगलामुखी मन्दिर, ललितपुरमा शुभमूर्हत गरी चलचित्रको छायांकनको आरम्भ गरिएको हो । ऋत बोहोराले निर्देशन गर्ने यो चलचित्रको कथा पनि उहाँले नै लेख्नुभएको हो । यस चलचित्रबाट निखिल र वर्षाले पहिलोपटक स्क्रिन सेयर गर्दैहुनुहुन्छ । चलचित्रमा

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...