स्वस्तिमा स्टारर ‘लालीबजार’ टिजर सार्वजनिक, अफिसियल रिलिज घोषणा

February 11, 2026 at 04:34 AM

काठमाडौं । षट्कोण आर्टसको निर्माणमा बनेको फिल्म ‘लालीबजार’को टिजर सार्वजनिक गरिएको छ । निर्माण टिमले फिल्मको प्रदर्शन मिति आगामी वैशाख १८ गतेलाई तय गर्दै बुधबार टिजर रिलिज गरेको हो । टिजरमा फिल्मको मुख्य पात्रलाई समेटेर कथासार बारे जानकारी दिईएको छ । बर्दियाको राजापुरमा छायांकन गरिएको उक्त फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...