वैशाखमा १८ मा सर्‍यो स्वस्तिमाको ‘लालीबजार’

February 11, 2026 at 06:57 AM
1 min read

काठमाडौँ- फिल्म ‘लालीबजार’ फागुन १ मा प्रदर्शन नहुने भएको छ। निर्माण टिमले बुधबार फिल्मको टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति सारेका छन्। आगामी वर्ष २०८३ वैशाख १८ लाई प्रदर्शन मिति तोकेका छन्। फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का मुख्य भूमिकामा छिन्। उनीसँगै रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...