अब अस्ट्रेलिया र मध्यपूर्वका सिनेमा हलमा ‘कुमारी’

February 11, 2026 at 07:42 AM

काठमाडौं– नेपालमा गत माघ २३ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘कुमारी’ को अन्तर्राष्ट्रिय प्रदर्शन माघ २९ गते बिहीवार अर्थात फेब्रुअरी १२ देखि प्रारम्भ हुने भएको छ । नेपालमा समीक्षक तथा दर्शकबाट अत्यन्तै सकारात्मक प्रतिक्रिया सहित प्रदर्शनमा रहेको यो फिल्मको प्रदर्शनको लागि टिकट बिक्री भइरहेको अस्ट्रेलिया र मध्यपूर्वका वितरकले जनाएका छन् । आधिकारिक रूपमा नै त्यहाँको बक्स अफिसमा रिलिज हुने यो फिल्म यस वर्ष सर्वाधिक मन पराइएको मध्ये एक हो । थ्री केजी इभेन्ट्स र असकास्ट नेपालले अस्ट्रेलिया वितरण गरेको ‘कुमारी’ को अस्ट्रेलियाका विभिन्न राज्यहरूको शो तालिका सार्वजनिक भएका छन् । न्यू ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...