‘आ बाट आमा’ नहेरि फर्किएका दर्शकसँग पलले मागे माफी

February 11, 2026 at 07:00 AM

गत माघ १६ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘आ बाट आमा’को अधिकांश हलमा टिकट सोल्ट आउट भएको छ। मंगलबार दर्शकको अत्यधिक चापका कारण दाङ,धनगढी,पोखरा र पुर्वको धरान लगायत ठाउँका हलमा सोल्ट आउट भएको हो। फिल्मलाई दर्शकको अत्यधिक साथ मिलेको भएता पनि टिकट नपाएको कुरामा निर्माण टिम दुखी भएको छ। फिल्मका अभिनेता पल शाहले दर्शकसँग माफी नै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...