काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको ठिक तीन साताअघि प्रदर्शन हुने नयाँ नेपाली फिल्म ‘बिगुल’ ले समसामयिक राजनीतिक परिस्थितिलाई मुख्य विषय बनाएको मंगलवार साँझ ललितपुरमा आयोजित प्रीमियर शोका सेलिब्रेटी दर्शकले बताएका छन् । यही फागुन १ गते शुक्रवारदेखि प्रदर्शनमा आउने यो फिल्मको पुल्चोकस्थित लबिम मलमा रहेको क्यूएफएक्स सिनेमा हलमा आयोजित प्रीमियर शोमा सेलिब्रेटी दर्शकले फिल्मले उठाएको विषयवस्तुको प्रशंसा गरेका हुन् । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठदेखि ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनसम्मले फिल्मले उठाएको विषयवस्तुको प्रशंसा गर्दे गत भदौमा भएको जेन–जी आन्दोलनलाई यो फिल्मले टेवा दिने धारणा व्यक्त ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...