‘कुमारी’ अब विश्वभर — भोलिदेखि अस्ट्रेलिया र मध्यपूर्वका हलमा फिल्म रिलिज

February 11, 2026 at 08:48 AM

काठमाडौं। नेपालमा गत हप्ता रिलिज भएको नेपाली फिल्म ‘कुमारी’को अन्तर्राष्ट्रिय प्रदर्शन भोलि (१२ फेब्रुअरी) देखि सुरु हुँदैछ। नेपालमा समीक्षक तथा दर्शकबाट अत्यन्तै सकारात्मक प्रतिक्रिया सहित प्रदर्शनमा रहेको यो फिल्मको प्रदर्शनका लागि टिकट बिक्री भइरहेको अस्ट्रेलिया र मध्यपूर्वका वितरकले जनाएका छन्। आधिकारिक रूपमा नै त्यहाँको बक्स अफिसमा रिलिज हुने यो फिल्म यस वर्ष सर्वाधिक मन पराइएकोमध्ये …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...