चलचित्र ‘लालिमा’को टिजर सार्वजनिक, मानसिक द्वन्द्वमा देखिएकी रोशनीले जगाइन् उत्सुकता

February 11, 2026 at 10:32 AM

काठमाडौं – आगामी फागुन २९ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको चलचित्र ‘लालिमा’को टिजर दर्शकमाझ आएको छ। निर्माण पक्षले प्रचारप्रसारको आरम्भ गर्दै मङ्गलवार साँझ ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत चलचित्रको टिजर सार्वजनिक गरेको हो। सार्वजनिक टिजरमा चलचित्रकी शीर्ष अभिनेत्री रोशनी कार्कीलाई केन्द्रबिन्दुमा राखिएको छ। टिजरमा संवाद भन्दा पनि दृश्यको गहिराइमार्फत कथा वाचन गर्ने प्रयास गरिएको देखिन्छ, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...