फिल्म पर्यटन प्रवर्द्धनमा सहकार्य

February 11, 2026 at 11:03 PM

काठमाडौं । नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा आकर्षक चलचित्र गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहाल (दिनेश डिसी)ले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो । दुवै निकायले यो सहकार्यले

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...