काठमाडौं । आगामी फागुन २९ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘लालिमा’को टिजर सार्वजनिक भएको छ । टिजर ओएसआर युट्युब च्यानलमार्फत् सार्वजनिक गरेको हो । टिजरमा फिल्मकी शीर्ष नायिका रोशनी कार्की एकल फिचर्ड छन् । उनलाई कोठाभित्र मानसिक समस्यामा परेर छट्पटाइरहेको देखाइएको छ । टिजरमा फिल्मको कथा सस्पेन्स राखिएको छ । फिल्मका लेखक तथा निर्देशक रोशन मिराजका […]
The post लालिमा टिजरमा रोशनीको पीडा appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...