काठमाडौं । फिल्म ‘आ बाट आमा’को शीर्ष गीत ‘लैजा खबर ए हावा’ को कभर सङ गाएका बर्दियाका दिप्सु परियारले ५१ हजार रुपैयाँ पुरस्कार जितेका छन्। उनलाई फिल्मका निर्देशक चन्द्र पन्त, कलाकारहरु पल शाह, उषा उप्रेती, सिम्रन पन्तले उक्त पुरस्कार प्रदान गरेका छन्। एक महिनाअघि ‘आ बाट आमा’निर्माण टिमले उक्त गीतमा आधारित कभर सङ तथा अभिनय […]
The post दिप्सुलाई आ बाट आमाको ५१ हजार रुपैंयाँ पुरस्कार appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...