प्रिमियरमा ‘श्री बुकुरोः द होम कलिङ’लाई तारिफ नै तारिफ, कसले के भने ? 

February 12, 2026 at 06:04 AM

काठमाडौं । पारिवारिक सम्बन्ध र पुख्र्यौली घरको कथामा आधारित चलचित्र ‘श्री बुकुरोः द होम कलिङ’ को विशेष प्रिमियर शो सम्पन्न भएको छ । आगामी फागुन १ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको यस चलचित्रको बुधबार काठमाडौंको सिटी सेन्टरस्थित बिग मुभिजमा प्रिमियर गरिएको हो । प्रिमियर शोमा नेपाली चलचित्र क्षेत्रका दिग्गज व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । निर्देशक तुलसी घिमिरे, निर्माता […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...