‘श्री बुकुरो’ को प्रिमियरमा फिल्मकर्मी भन्छन्- पुरानो थाकथलोलाई बचाइराख्नुपर्ने सन्देश छ

February 12, 2026 at 07:17 AM
1 min read

काठमाडौँ- फिल्म ‘श्री बुकुरोः द होम कलिङ’ को उपत्यकामा प्रिमियर गरिएको छ। सिटी सेन्टरस्थित बिग मुभिजमा निर्माण टिमले बुधबार प्रिमियरको आयोजना गरेका थिए। प्रिमियरमा  निर्देशक तुलसी घिमिरे, दीपकप्रसाद आचार्य, छविराज ओझा, जयकिशन बस्नेतसहित साहित्यकार, चलचित्र पत्रकार र फिल्मका टिम उपस्थित थिए। काव्यिक शैलीमा पारिवारिक कथा समेटेर बनेकाे फिल्म उत्कृष्ठ बनेकाे उनीहरूले प्रतिक्रिया दिए। फिल्म हेरेपछि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...