‘भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मणको ‘सिल्भर स्क्रिन’ डेब्यु: ‘भटभटे’ मार्फत तराईको कथा भन्ने तयारी

February 12, 2026 at 09:18 AM

काठमाडौं – टेलिभिजनको पर्दामा चर्चित रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ मार्फत आफ्नो बेग्लै पहिचान बनाएका निर्देशक लक्ष्मण पौड्याल अब ठूलो पर्दामा कथा भन्न तम्सिएका छन्। करिब दुई दशकदेखि टेलिभिजन क्षेत्रमा राज गरिरहेका पौड्यालले आफ्नो पहिलो निर्देशकीय कथानक चलचित्र ‘भटभटे’को बिहीबार अनौपचारिक शुभ मुहूर्त गरेका छन्। रोमान्टिक कमेडी र सामाजिक कथावस्तुको समिश्रण रहने बताइएको यो चलचित्रको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...