चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’ले ९ करोड नजिक कमाई गरिसकेको छ। गत माघ १६ गतेबाट प्रदर्शनमा आएको यो फिल्मले अहिलेसम्म ८ करोड ७२ लाख ग्रस कलेक्सन हो। पहिलो हप्ताभन्दा दोस्रो साता हलमा दर्शकको चाप बढेसँगै फिल्मको व्यापारमा छलाङ मारेको हो।निर्देशक पन्तले भने,‘दर्शकको माया अत्यधिक पाइरहेका छौँ।देशभरका अधिकांश हलमा दर्शकको साथ छ। अहिलेसम्म हाम्रो […]
The post चन्द्र पन्तको ‘आ बाट आमा’को कमाई ८ करोड ७२ लाख कट्यो first appeared on The Cinemax Hub.

No comments yet. Be the first to comment!
Loading comments...