सलोन-सलिना फिल्म्सको नयाँ फिल्म घोषणा तयारीमा, ६० प्रतिशत छायांकन अस्ट्रेलियामा

February 13, 2026 at 06:47 AM
1 min read

काठमाडौं- सलोन-सलिना फिल्म्सको प्रस्तुतीमा नयाँ नेपाली फिल्म निर्माण हुने भएको छ। ए टु जेड क्लिनिङ सप्लायर्स (अस्ट्रेलिया) का तर्फबाट कृष्ण थापाले फिल्मको प्रस्तुती गर्ने भएका छन्। फिल्मको नाम भने केही दिनमै औपचारिक रूपमा घोषणा गरिने निर्माण टिमले जनाएको छ। फिल्मको कथा तथा निर्देशन शोभित बस्नेतले गर्नेछन् भने कार्यकारी निर्मातामा नवीन घायल र सह-निर्मातामा हिमाल भण्डारी रहेका छन्। क्यामेरामा सौरभ लामा र द्वन्द निर्देशन हिमाल केसीको रहनेछ। यसै फिल्ममार्फत केसी फिल्मको काममा फर्कन लागेका हुन्। पछिल्लो समय उनले फिल्म पिताम्बरमा काम गरेका थिए। फिल्मको छायांकन ६० प्रतिशत अस्ट्रेलियामा र ४० प्रतिशत नेपालको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...