एक दशकपछि निर्देशनमा फर्किए निर शाह, ‘कमला मिस’ मार्फत पर्दामा उतार्दैछन् मानव मनोविज्ञान

February 13, 2026 at 04:07 PM

काठमाडौं – नेपाली चलचित्र क्षेत्रका वरिष्ठ व्यक्तित्व तथा बहु आयामिक प्रतिभा निर शाह लामो अन्तरालपछि पुनः निर्देशकको भूमिकामा फर्केका छन्‌। करिब एक दशक लामो विश्रामलाई बिट मार्दै उनले मनोवैज्ञानिक कथावस्तुमा आधारित नयाँ चलचित्र ‘कमला मिस’को छायाङ्कन आरम्भ गरेका हुन्‌। ललितपुरको इमाडोलस्थित न्यु मिलेनियम स्कुलको परिसरमा शुक्रवार वैदिक विधिपूर्वक शुभ मुहूर्त सम्पन्न गरी यस चलचित्रको औपचारिक थालनी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...