चलचित्र पत्रकार दिनेश सिटौलाको स्मृतिमा अक्षय कोष १० लाखको अक्षय कोष स्थापना

February 14, 2026 at 05:14 AM

काठमाडौँ, २ फागुन स् चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष स्वर्गीय दिनेश सिटौलाको अल्पआयुमै निधन भएको १३औँ दिनको पुण्यतिथिका अवसरमा रु १० लाखको अक्षय कोष स्थापना गर्ने घोषणा गरिएको छ । सङ्घले श्रद्धाञ्जलीसभाको आयोजना गरी सो घोषणा गरेको हो । सङ्घका अध्यक्ष समीर बलामीले हरेक वर्ष माघ १८ गते स्व दिनेश सिटौलाको स्मृतिमा विशेष कार्यक्रम […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...