‘मालती मंगले’को पहिलो झलकसँगै प्रदर्शन मिति घोषणा

February 14, 2026 at 02:32 PM

काठमाडौं । चलचित्र ‘मालती मंगले’को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण पक्षले सिनेमाको आधिकारिक पोस्टर सार्वजनिक गर्दै आगामी नयाँ वर्षको वैशाख २५ गतेलाई प्रदर्शन मिति तय गरेको हो । चर्चित गायक रामकृष्ण ढकालको निर्माणमा तयार भएको चलचित्र ‘मालती मंगले’को सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य दुई पात्र विजय बराल र वर्षा राउतलाई केन्द्रमा राखिएको छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...