रिलिजको तीन दिनपछि आयो ‘श्री बुकुरो’को नयाँ गीत

February 15, 2026 at 08:52 AM

काठमाडौं – महाशिवरात्रि र प्रणय दिवसको अवसर पारेर गत फागुन १ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘श्री बुकुरो’ ले बक्स अफिसमा सुखद प्रतिक्रिया बटुलिरहेको छ। एकै पटक धेरै चलचित्रहरू प्रदर्शनमा आउँदा हलमा ‘शो’ को चाप बढे पनि ‘श्री बुकुरो’ ले पाएका शोहरूमा दर्शकको उत्साहजनक उपस्थिति देखिएको दाबी गरिएको छ। विशेष गरी, विशुद्ध पारिवारिक कथावस्तुमा निर्माण भएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...