तुलसी घिमिरे निर्देशित ‘पहाड’ २०८३ वैशाख १ गते नयाँ वर्षको दिन प्रदर्शन हुने

February 16, 2026 at 02:55 PM

काठमाडौं। निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भएको फिल्म ‘पहाड’ को प्रदर्शन मिति तय गरिएको छ। फिल्म आउँदो वर्ष २०८३ वैशाख १ गते (नयाँ वर्षको दिन) प्रदर्शन हुने भएको हो। युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र त्यसले ल्याउने सामाजिक तथा आर्थिक समस्यालाई चित्रण गरिएको कथावस्तु रहेको फिल्मले समाजको तीतो यथार्थलाई दर्शकमाझ प्रस्तुत गर्ने …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...