चलचित्र ‘लालिमा’को गीत ‘तिमीलाई माया गर्छु’ मा रोशनी र जीवनको प्रेम-द्वन्द्व

February 16, 2026 at 03:15 PM

काठमाडौं – आगामी फागुन २९ गतेलाई प्रदर्शन मिति सुनिश्चित गरेको चलचित्र ‘लालिमा’ ले आफ्नो प्रचारप्रसारको आरम्भ गर्दै पहिलो साङ्गीतिक कोसेली बजारमा ल्याएको छ। आइतबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत चलचित्रको ‘तिमीलाई माया गर्छु’ बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य पात्रहरू नायिका रोशनी कार्की र नायक जीवन भट्टराईलाई केन्द्रमा राखिएको छ। भिडियोमा यी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...