मनोरञ्जनमा व्यक्तिगत क्रान्ति या सामूहिकताको अन्त?

February 16, 2026 at 03:48 PM

हाम्रा गाउँघरको सामाजिक र सांस्कृतिक संरचना परम्परागत रूपमा सामूहिकता, साझापन र सहअस्तित्वमा आधारित रहँदै आएको छ। प्राविधिक साधनको विकास नभएको उति बेला मनोरञ्जनको स्वरूप सामाजिक सम्बन्धको माध्यम हुने गर्दथ्यो। त्यस समयमा हेर्ने र सुन्ने प्रक्रिया व्यक्तिगत गतिविधि मात्र थिएन, बरु एउटा सामूहिक अनुभवको उत्सव हुन्थ्यो। अधिकांश ग्रामीण घरमा टेलिभिजन थिएननन्। मोबाइल वा इन्टरनेटजस्ता प्रविधिमा पहुँच […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...