‘मालती मंगले’ को फर्स्ट लुक रिलिज, वैशाख २५ गते रिलिज हुने

February 16, 2026 at 04:35 PM

चर्चित गायक रामकृष्ण ढकालले निर्माण गरेको नेपाली कथानक चलचित्र ‘मालती मंगले’को आधिकारिक पोस्टर र प्रदर्शन मिति एकसाथ सार्वजनिक गरिएको छ। निर्माण पक्षले सार्वजनिक गरेको जानकारी अनुसार, यो चलचित्र आगामी नयाँ वर्षको वैशाख २५ गते (मे ८) देखि नेपालभर प्रदर्शनमा आउनेछ। सार्वजनिक पोस्टरले चलचित्रको मुख्य मर्म र पात्रहरूको रसायनलाई आकर्षक ढङ्गले प्रस्तुत गरेको छ। पोस्टरमा चलचित्रका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...