काठमाडौं– माघ १६ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘आ बाट आमा’ आक्रामक व्यवसायलाई निरन्तरता दिइरहेको छ । प्रदर्शनको तेस्रो सातासम्म आइपुग्दा यो फिल्मले करिव १० करोड रुपैयाँ ग्रस कलेक्सन गरिसकेको निर्माण संस्थाले जनाएको छ । यसैबीच, चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो बक्स अफिस रिपोर्टमा पनि ‘आ बाट आमा’ को आक्रामक व्यवसाय उल्लेख गरिएको छ । बक्स अफिसको पछिल्लो रिपोर्टले नेपाली फिल्म बजारलाई एउटा स्पष्ट सन्देश पनि दिएको छ— दर्शकको मन जित्न सके आम्दानीको रफ्तार आफैँ बढ्छ । रिपोर्ट अनुसार सिनेमा हलमा प्रदर्शनरत तीन फिल्म ‘आ बाट आमा’, ‘कुमारी’ तथा ‘रमिताको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...