जितुको जोडी बनिन् ‘मुन्नी’

February 18, 2026 at 12:17 PM

काठमाडौं – चलचित्र ‘कार्की साइँला’को निर्माण पक्षले आफ्नो प्रमुख अभिनेत्रीको टुङ्गो लगाएको छ। हास्य विधाका चर्चित अभिनेता जितु नेपालको मुख्य भूमिका रहने यस चलचित्रमा अब अभिनेत्रीका रूपमा प्रियना आचार्य (मुन्नी) देखिने भएकी छिन्। निर्माण टोली र अभिनेत्री आचार्यबिच चलचित्रका लागि औपचारिक सम्झौता सम्पन्न भएसँगै फिल्मको ‘लिड कास्टिङ’ ले पूर्णता पाएको हो। राजेन्द्र बस्नेतको निर्देशकीय नेतृत्वमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...