चैत १३ बाट अनिश्चित कालका लागि सर्‍यो चलचित्र ‘चमेलीको पोइ’

February 19, 2026 at 09:46 AM

काठमाडौं – देशको बदलिँदो राजनीतिक परिदृश्य र चुनावी सरगर्मीको प्रत्यक्ष प्रभाव मनोरञ्जन क्षेत्रमा पनि देखिन थालेको छ। एभरेस्ट सूर्य बोहराको निर्देशनमा तयार भएको चलचित्र ‘चमेलीको पोइ’ ले आफ्नो पूर्व निर्धारित प्रदर्शन मिति स्थगित गरेको छ। दर्शकले चैत १३ गतेका लागि क्यालेन्डरमा चिनो लगाएको यो फिल्म अब सो मितिमा प्रदर्शन नहुने पक्का भएको हो। फिल्मका निर्माता […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...